site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक अगुवाको आग्रह– शरणार्थी प्रकरणमा जो सुकै भए पनि न्यायको कठघरामा उभ्याउ 

काठमाडौं । नागरिक अगुवाहरुले नक्कली भुटानी प्रकरणमा जो सुकै भए पनि न्यायको कठघरामा उभ्याउन आग्रह गरेका छन् । अनुपराज शर्मा, केदारभक्त माथेमा, बलराम केसी, भोजराज पोखरेल, मोहना अन्सारी र त्रिरत्न मानन्धरले आग्रह गर्दै यस्तो बताएका हुन् ।

“कुनै पनि किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आममाग रहेको हो ।”

यस्तो छ आग्रह 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro