site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जैन इन्टरनेसनल ट्रेडको अध्यक्षमा उद्योगपति कमल
Sarbottam CementSarbottam Cement

काठमाडौं । जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन नेपाल (जितो फाउन्डेसन)को अध्यक्ष पदमा उद्योगपति कमल बेगानी नियुक्त भएका छन् । अर्गनाइजेसनको तेस्रो साधारणसभाबाट उनी अध्यक्षमा नियुक्त भएका हुन् ।

उनको कार्यकाल दुई वर्ष हुनेछ । उनी नेपालको व्यापारिक घराना बेगानी ग्रुपका निर्देशक हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“उच्च आर्थिक समृद्धि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने र हिंसामुक्त, गरिबीमुक्त र रोगमुक्त संसारमा मानवतालाई समृद्ध बनाउन सक्दो योगदान गर्नेछु,” उनले भने, “ज्ञान सेवा र आर्थिक सशक्तिकरणको लागि अहं योगदान पुर्‍याउनेछु ।”

११ देशमा सञ्चालनमा रहेको उक्त संस्थामा विश्वभरका १४ हजार व्यवसायी आबद्ध छन् । यसले सन् २०२० देखि नेपालमा सक्रिय रूपमा कार्य गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement