site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रश्न– राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते कूटनीतिक समुदायलाई गरेको ‘ब्रिफिङ’मा राजस्व संकलन गर्न कठिनाइ भएको बताएको भन्दै असन्तुष्टि जनाए ।

“सरकार प्रमुखले दातृसमुदायसँग राजस्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजस्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने अनिवार्य कर्तव्य सरकारकै होइन् र ?,” उनले प्रश्न गरे ।

उनले सरकार आफ्नो प्रारम्भिक कार्यक्रममै असफल भएको टिप्पणी गरे । नीति तथा कार्यक्रम असफल दस्तावेज भएको ओलीको आरोप छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro