site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : उद्योगमन्त्री रिजाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालीन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“व्यापार व्यवसायमा आएको संकुचनको कारण राजस्व संकलनमा समस्या उत्पन्न भएको छ,” उनले भने,  “सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर छ ।” 

उनले आगामी बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी ल्याउने बताए । निजी क्षेत्रले उठाएको मर्यादाक्रमको मागमा सरकार गम्भीर रहेको पनि उनले बताए । सरकार रोजगारी सिर्जना, राजस्व संकलनको कमी लगायतका विषयमा संवेदनशिल रहेको उनको भनाइ छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement