site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच समझदारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं विशालनगरमा रहेको अरोेगिन हेल्थ केयरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी भएसँगै सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका १८२ वटा शाखा, तीन वटा विस्तारित काउण्टर,  १३९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement