site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकृष्ण खाँणले निर्दोष सावित गर्छु भन्नुभएको छ : महत

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरकताका साथ लिएको बताए ।

उनले आरोपितमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण पनि रहेको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए । खाँणले आफूलाई निर्दोेष सावित गर्ने बताएको उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“नक्कली शरणार्थी गम्भीर विषय हो । पार्टीले गम्भीरताका साथ लिएको छ । आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ,” उनले भने, “उहाँले निर्दोष छु सावित गर्छु बन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किऊन्, निर्दोष नफसून् ।”

खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले पार्टी कुनै निष्कर्षमा नपुगेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro