site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकृष्ण खाँणको बयान आज पनि जारी

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आज पनि जारी रहने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । 

खाँणको बयान सोमबार पनि लिइएको थियो । तर, बयानको क्रममा उनले स्वास्थ्य अवस्था ठीक नभएको बताएपछि बाँकी बयान आज लिन लागिएको हो ।

Dabur Nepal
NIC Asia

खाँणलाई आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायव पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसवापत अनुचित लाभ लिएको आरोप लागेको छ । 

खाँणले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro