site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान जारी
फाइल तस्बिर।

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सुरु भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो । 

खाँणलाई आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायव पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसवापत लाभ लिएको आरोप लागेको छ । 

खाँणले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro