site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जिल्ला सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान जारी
फाइल तस्बिर।

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सुरु भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो । 

Dabur Nepal
NIC Asia

खाँणलाई आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायव पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसवापत लाभ लिएको आरोप लागेको छ । 

खाँणले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro