site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सिंहदरबारमा छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकको फोहोरको दिगो व्यवस्थापनका लागि छलफल थालेका छन् । 

उनको सचिवालयले दिएको जानकारीअनुसार फोहोरमैलाको दिगो व्यवस्थापन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले सिंहदरबारमा छलफल गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“फोहोरमैलाको दिगो व्यवस्थापन, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रण कसरी गर्ने भन्नेबारे सरोकारवाला निकायहरूको बैठक बोलाउनु भएको हो,” सचिवालयले भन्यो । 

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला उपस्थित छन् । 

Global Ime bank

यस्तै, बैठकमा संघीय मामिलामन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरूङ, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका संघ प्रदेश र स्थानीय निकायका जनप्रतिधिहरू तथा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावितहरू सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement