site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । गण्डकी प्रदेशमा थप चारजना मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् ।

माओवादीबाट रेशम जुग्जालीले शपथ लिए ।

गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका सुरेन्द्रराज पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । पाण्डेसहित गण्डकीमा कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement