site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले बैठकको निष्कर्ष : उपचुनावमा भोट घटेको हो सिट घटेको होइन, चिन्ता लिनु पर्दैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) ले उपचुनावबाट पार्टीले चिन्ता लिनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । 

बिहिबारदेखि जारी केन्द्रीय कमिटी बैठकले उपचुनावबाट पार्टीको सिट नघटेको भन्दै मत मात्र घटेकाले त्यहाँ सुधार गर्न सकिने निचोड निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“उपचुनाव तीनवटा क्षेत्रमा भएको हो । यहाँका क्षेत्रमा हामीले सिट गुमाएको होइन मत घटेको हो । अध्यक्षज्यूको प्रतिवेदनले त्यही भनेको छ,” छलफलबारे केन्द्रीय सदस्य सुर्य थापाले भने, “बाँकी हामीले १६५ निर्वाचन क्षेत्र र स्थानीय तहसम्म हाम्रो मिसन ग्रासरुट अभियान देखिएको छ । यसले पार्टीको सदस्य तह देखि नै गुणस्तर कायम गर्नेगरी सुधारको घण्टी बजाएको छ ।” 

उनले आगामी जेठ १२ र १३ गते जनप्रतिनिधिहरूको कार्यशाला राखेको भन्दै त्यसले जनप्रतिनिधिप्रतिको जनगुनासो घटाउने विश्वास व्यक्त गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement