site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले बोलायो देशभरका जनप्रतिनिधिको भेला, जेठ १२–१३ मा काठमाडौंमा कार्यशाला 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले) ले जनप्रतिनिधिहरूको भेला बोलाएको छ । 

आगामी जेठ १२ र १३ गते स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिको भेला राखेको हो । एमालेले यसलाई जनप्रतिनिधिसँग कार्यशाला भनेको छ ।

बिहिबार देखि च्यासलमा जारी केन्द्रीय कमिति बैठकले यस्तो निर्णय गरेको हो । एमालेले औपचारिक रूपमा निर्णय सार्वजनिक भने गरिसकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement