site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएकाले बैठकमा उपस्थित हुन सकिनँ
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसद् बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

सचिवालय स्रोतले दिएको जानकारीअनुसार उनले आफू बिरामी भएको व्यहोराको पत्र पठाएका हुन् । तर, पत्र भने दर्ता भइसकेको छैन ।

सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा छन् । पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् ।

यता, एमालेले उनलाई आजै सचिव पदबाट निलम्बन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro