site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स २४.२ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तंथ्याकअनुसार रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro