अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स २४.२ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तंथ्याकअनुसार रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्