site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमल विष्टको गजल ‘जति निदाउ रातमा’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । कमल विष्टको नयाँ गजल सार्वजनिक भएको छ । ‘जति निदाउ रातमा...’ बोलको गजल युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

कमल विष्टको स्वर रहेको गजलमा रमेश रसिक पौडेलको शब्दरचना रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गजलमा मनोहर सुनामले संगीत संयोजन गरेका छन् । 

सरोज प्याकुरेलले निर्देशन गरेको भिडियोमा विजय गिरी, प्रकाश सापकोटा, मिना बास्कोटा, राजेश अधिकारीको अभिनय रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro