site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अन्तिम संस्कार’को टिजर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ । प्रदीप शाहीको निर्देशन रहेको चलचित्रको टिजरमा मुख्य कलाकारलाई देख्न सकिन्छ । 

असार ८ गते प्रदर्शनमा आउने ‘अन्तिम संस्कार’ सांस्कृतिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । चलचित्रमा सामाजिक एवं ‘मर्डर मिस्ट्री’को कथा समावेश गरिएको छ ।

चलचित्रमा विजय लामा, दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राईलगायत कलाकारको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro