site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ढाकाकुमारको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्चको आदेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न भनेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आदेशको लिखित प्रति भने आइसकेको छैन । 

ढाकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका थिए । उनले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

Global Ime bank

मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement