site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘द अनब्रेकेबल : अगस्त्य’मा प्रमोद, रवीन्द्र र विजयको प्रवेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा कलाकार प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बराल अनुबन्ध भएका छन् । निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रूपमा प्रमोद, रवीन्द्र र विजयको प्रवेश भएको हो । 

सौगात मल्ल, नाजिर हुसेन र मलिका महत यसअघि नै छनोट भइसकेका छन् । सौरभ चौधरीको निर्देशन रहने चलचित्रको छायांकन जेठ १२ गतेबाट सुरु हुने बताइएको छ ।

चलचित्र काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro