site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदमा पुनर्बहालीसम्बन्धी ढाकाकुमारको रिट न्यायाधीश श्रेष्ठको इजलासमा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले आइतबार (हिजो) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement