site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संवैधानिक परिषद्को बैठक बस्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल हुने बताइएको छ । विगत १५ महिनायता सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति हुन सकेको छैन ।

प्रधानन्यायाधीश नियुक्ति नभएकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement