site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन थापाको चेतावनी– अब त अति भयो...
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सीमा रहेको भन्दै अब अति भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन् ।

“कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरु मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरुँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ, त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ साथीहरुलाई सम्झाएँ तर अब त अति भयो !,” उनले भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement