site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिम्रिक एयरका सबै उडानमा प्राधिकरणको रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ । शुक्रबार हेलिकप्ट दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो ।

अब सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गर्नुपर्ने प्राधिकरणले बताएको छ । साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन–एजेजेट हेलिकप्टर संखुवासभाको भोटेखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटनामा परेको थियो । 

हेलिकप्टरमा चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए । तर, उनीहरूमध्ये एकजनाको मृत्यु भइसकेको छ । एकजा यात्रु सामान्य रहँदा चालक पौडेलसहित तीनजना घाइते भएका छन् ।

Global Ime bank

उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement