site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्सारीले लिइन् शपथ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । 

आइतबार सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । 

जसपाकी सांसद सहनाज रहमानको मृत्यु भएपछि मुस्लिमतर्फ दोस्रो नम्बरमा रहेकी अन्सारी सांसद निर्वाचित भएकी थिइन् । जसपाको सिफारिसमा निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई निर्वाचित गर्ने निर्णय गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro