site stats
राजनीति
अन्सारीले लिइन् शपथ 
Himalayan Bank
Agni Group
Global bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । 

आइतबार सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । 

जसपाकी सांसद सहनाज रहमानको मृत्यु भएपछि मुस्लिमतर्फ दोस्रो नम्बरमा रहेकी अन्सारी सांसद निर्वाचित भएकी थिइन् । जसपाको सिफारिसमा निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई निर्वाचित गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय