site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेल अस्पताल भर्ना, पेटमा समस्या
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेल पेटमा समस्या भई उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हाल उनी चिकित्सकको निगरानीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro