site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलसँग वार्ता गर्न एमालेले बनायो वार्ता टोली 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेले नेता भीम रावलसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली बनाएको हो । बैठकपछि जारी निर्णयमा भनिएको छ, “बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलसँग कुराकानी गरी पार्टीमा आवश्यक सुझाव दिनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहनुभएको वार्ता टोली गठन गरेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro