site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फ्राइडे रिलिजमा ‘प्रेमा’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज नेपाली कथानक चलचित्र ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्र आजबाट अल नेपाल प्रदर्शनमा आएको हो ।

निर्देशक भण्डारीले नै लेखेको चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । 

चलचित्रमा अरुण, सुभेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेतलगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC