site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगियो, कसलाई कति मन्त्रालय ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ ।

जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक–एक मन्त्रलय लिने सहमति भएको एक नेताले जानकारी दिए । 

 एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ । 

नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro