site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय हितलाई केन्द्रमा राख्न महावाणिज्य र अवैतनिक दूतलाई राष्ट्रपतिको सुझाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न महावाणिज्य तथा अवैतनिक महावाणिज्य दूतहरुलाई सझुाव दिएका छन् । 

बधाई दिन राष्ट्रपति निवास पुगेका उनीहरुलाई पौडेलले आपसी सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितमा काम गर्न सुझाव दिएका हुन् ।

वाणिज्यदूतहरुका तर्फबाट माल्टाका लागि नेपाली महावाणिज्यदूत दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले काम गर्दै आएको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro