site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइतीघरमा सुकुम्वासीको प्रदर्शनी (तस्बिरहरू)
Tiktok banner adTiktok banner ad

काठमाडौं । माइतीघर मण्डलमा मंगलबार भूमिहीन सुकुम्वासीले प्रदर्शन गरेका छन् ।

केही समयअगाडि भूमिहीन सुकुम्वासी अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई प्रहरीले पक्राउ गरेर झुटो मुद्दासहित थुनेको र एक साताभित्र कब्जा गरेको ठाउँ खाली गर्न दिएको निर्देशन तत्काल फिर्ता लिनुपर्ने भन्दै सुकुम्वासीहरु आन्दोलितमा उत्रिएको बताए ।

आन्दोलनका सहभागीहरुले विभिन्न मागसहितका प्लेकार्ड बोकेका थिए ।

sukumbasi-pradarshan31679992723.jpgsukumbasi-pradarshan11679992722.jpgsukumbasi-pradarshan21679992723.jpgNo description available.No description available.

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro