site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ’को छायांकन सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन सुरु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा चैत १० गतेबाट चलचित्रको छायांकन सुरु भएको हो । 

निर्देशक दीपेन्द्र लामाको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, वुद्दि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल लगायत कलाकार मुख्य भूमिकामा छन् । 

Capture1679985314.JPG

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro