site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो बैठक सुरु भएको हो । 

आजको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ । यस्तै, नयाँ गठबन्धनमा लागि माओवादीको ‘पोजिसन’बारे पनि बैठकले प्रष्ट पार्ने बताइएको छ ।

अहिले सत्तासाझेदार दलहरुबीच केन्द्र सरकार र प्रदेश सरकारमा सहभागिता र नेतृत्वका विषयमा छलफल भइरहेका छन् । तर, ठोस सहमति भइसकेको छैन ।

माओवादीको आजको बैठकले केन्द्रमा मन्त्रालय भागबण्डा र प्रदेश सरकारका बारे पार्टीको दाबी र अडान प्रष्ट पार्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro