site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

धनगढी  । भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट  ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो । 

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।  उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro