बाह्रखरी फोटो


मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै पाँच करोड रुपैयाँमा बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति । नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुंगाको बुद्ध मूर्ति हो । १२ हजार ६०० फिटको उचाइमा स्थापित मूर्तिको तौल झन्डै ६० हजार किलो रहेको छ । तस्बिर : सुमन जंग थापा/रासस
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १३:१८
प्रतिक्रिया दिनुहोस्