site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्यात वृद्धि गर्न सरकारले आवश्यक नीति बनाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
Global Ime bank

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै उत्पादन भएका वस्तुको निर्यात बढाउन सके मात्र व्यापार घाटा कम हुने बताएका छन् । यसका लागि सरकारले आवश्यक नीति–नियम बनाउने उनले बताए ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्टीको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

“नेपालमा सम्भावना नै सम्भावना छ । अहिले पनि बढी मूल्य आउने सामान नेपालले युरोपमा निर्यात गर्ने गरेको छ । अझै बढाउनुपर्छ,” उनले भने, “आर्थिक समृद्धिमा नै अहिलेको सरकार लागेको छ । आर्थिक विकासबिना अरू कल्पना गर्न सकिँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu