site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निर्यात वृद्धि गर्न सरकारले आवश्यक नीति बनाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै उत्पादन भएका वस्तुको निर्यात बढाउन सके मात्र व्यापार घाटा कम हुने बताएका छन् । यसका लागि सरकारले आवश्यक नीति–नियम बनाउने उनले बताए ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्टीको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

“नेपालमा सम्भावना नै सम्भावना छ । अहिले पनि बढी मूल्य आउने सामान नेपालले युरोपमा निर्यात गर्ने गरेको छ । अझै बढाउनुपर्छ,” उनले भने, “आर्थिक समृद्धिमा नै अहिलेको सरकार लागेको छ । आर्थिक विकासबिना अरू कल्पना गर्न सकिँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement