site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार आजबाट सुरु भएको छ । 

यी दुई कम्पनीबीच बराबरी हैसियतमा मर्ज भइ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै कम्पनीको सेयर कारोबार रोक्का भइसकेको छ । बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई १ः१ सेयर अनुपातमा मर्जरमा जान स्वीकृति दिएको छ ।

सोहीअनुसार सेयर कायम गरिएको बताइएको छ । यो कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा रहने बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC