site stats
अर्थ व्यवसाय
सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार सुरु

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार आजबाट सुरु भएको छ । 

यी दुई कम्पनीबीच बराबरी हैसियतमा मर्ज भइ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको हो ।

Himalayan Bank
Agni Group

दुवै कम्पनीको सेयर कारोबार रोक्का भइसकेको छ । बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई १ः१ सेयर अनुपातमा मर्जरमा जान स्वीकृति दिएको छ ।

सोहीअनुसार सेयर कायम गरिएको बताइएको छ । यो कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा रहने बताइएको छ । 
 

Global bank

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्