site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य तोलामा १२ सय बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो ।

यस दिन छापावाल सुन तोलामा एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलामा एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro