site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपाबाट मन्जु अन्सारी बनिन् सांसद
Tiktok banner adTiktok banner ad

काठमाडौं । मन्जु अन्सारी प्रतिनिधि सभाको समानुपातिक सांसदमा निर्वाचित भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)की सांसद शहनाज रहमानको निधनपछि रिक्त स्थानमा अन्सारी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मुस्लिम समुदायबाट निर्वाचित रहमानको निधन भएपछि सोही समुदायको दोस्रो नम्बरमा रहेकी अन्सारी सांसद बनेकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro