राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्बाटै सरकारमा सहभागी हुने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले प्रचण्ड बहुमतसहित विश्वासको मत पाउने विश्वास व्यक्त गरे ।
उनले अप्रत्यासित रूपमा संसद् विघटन गरेर देशलाई नै संकटमा लैजाने कदमपछि फरक राजनीतिक परिस्थिति निर्माण भएको बताए । त्यो परिस्थितिको अझै निरन्तरता आवश्यक रहेका उनले जोड दिए ।
उनले लोकतन्त्र, संविधान र सिंगो व्यवस्थालाई दुर्घटनामा पु¥याउने कदमविरुद्ध बनेको गठबन्धनले अब पनि स्थायित्वका लागि काम गर्ने बताए ।
सम्बोधनको पूर्णपाठ पढ्नोस्–
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १४:१८
प्रतिक्रिया दिनुहोस्