site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वासको मत माग्दै प्रधानमन्त्री (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक जारी । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने मात्र कार्यसूची छ ।

आइतबार नै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र प्राप्त भएको भन्दै सोही प्रयोजनका लागि बैठक डाकेको जानकारी गराएका थिए ।

गएको पुस १० गते प्रचण्ड नेकपा (एमाले)सहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए । फागुन १३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । फागुन १५ मा समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरियो । त्यही कारण प्रधानमन्त्री प्रचण्डलाई यही चैत १२ भित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो ।

थप तस्बिर हेर्नोस्–

336323832_1216874705601850_8868865626458819233_n1679298956.jpg

336051779_1642262396252021_2034393581295282772_n1679298952.jpg

333574970_883501856057843_5078930576251063887_n1679298952.jpg

336019317_207067478671238_6513550809748156718_n1679298949.jpg

336168082_593285772724776_8664746241264557260_n1679298942.jpg

336226794_1644972455927053_5747220308932115722_n1679298939.jpg

335435131_880328196395632_1370136840747568516_n1679298935.jpg

335991050_640069131464335_4674579554488417483_n1679298935.jpg

336021584_1286404395606550_5110119922873340256_n1679298917.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro