राजनीति

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।
संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपीशर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए ।
प्रधानमन्त्रीको अविश्वासनीय व्यवहारबाटै आजको अवस्था सिर्जना भएको उनको भनाइ छ । आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १३:०४
प्रतिक्रिया दिनुहोस्