site stats
राजनीति
उपराष्ट्रपति यादव जसपाकाे जिम्मेवारीबाट अलग, सांसद पदबाट दिए राजीनामा

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् ।

आइतबार साँझ सभामुख र पार्टी अध्यक्षलाई फरक फरक राजीनामा पत्र पठाउँदै उनी पार्टी र सांसदको जिम्मेवारीबाट अलग भएका हुन् ।

S.A.U
Agani Group

No description available.

शुक्रबार मात्र उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Global bank

जनता समाजवादी पार्टी (जसपा)बाट यादव बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

No description available.

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय