site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि  काठमाडौंमै अवतरण 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि  पुनः काठमाडौंमै अवतरण गरिएको छ । जहाज १५ माइलबाट फर्काइएको हो ।
 
शनिबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाजको  इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौंमा डाइभर्ट गरेर अवतरण गरिएको हो । 

अहिले उक्त जहाजलाई ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणको टोलीले जाँच गर्ने प्रवक्ता निरौलाले बताए । 

उक्त जहाजमा चालकदलका सदस्य सहित ६७ यात्रु सवार थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro