बाह्रखरी फोटो
क्रिकेट क्रेज

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई)बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका समर्थक । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १२:१४