बाह्रखरी फोटो
नाच्दै मयूर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । तस्बिर : शेरबहादुर सिंह/रासस
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ १३:०८