site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशसभामा कांग्रेस सचेतकमा गिरी नियुक्त
Tiktok banner adTiktok banner ad

बुटवल । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतकमा नियुक्त गरिएको जानकारी गराएका हुन् ।

लुम्बिनी प्रदेशसभामा कांग्रेसका प्रत्यक्षतर्फका १७ र समानुपातिकतर्फका १० गरी २७ सांसद छन् ।

FB_IMG_16787644042991678776064.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro