site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ पर्यटक अब ४० देशमा जान पाउने, नेपाल पनि समावेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका छन् ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपालसहित थप ४० देशमा चिनियाँ नागरिक पर्यटकका रूपमा जान पाउने व्यवस्था गरेपछि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका हुन् ।

अब चिनियाँ नागरिक नेपाल, ब्रुनई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, युगान्डा, जाम्बिया, फ्रान्स, ब्राजिलसहित ४० देशमा पर्यटकका रूपमा जान पाउनेछन् । 

चीनले कोरोना भाइरसको जोखिमका कारण आफ्ना नागरिकलाई पर्यटकका रूपमा बाहिर जान प्रतिबन्धन लगाउँदै आएको थियो ।

द अरनिको प्रोजेक्टबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro