अर्थ व्यवसाय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैदेशिक भ्रमणसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालयले सूचना निकालेर मन्त्रालय मातहतका १६ निकायलाई आग्रह गरेको हो ।
मन्त्रालयले वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, पारदर्शी र व्यवस्थित बनाउन भन्दै १६ निकायका पदाधिकारीहरुलाई विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १८:२२
प्रतिक्रिया दिनुहोस्