site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोसनाकाे ‘आत्मा शान्ति...’ सार्वजनिक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । रोसना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘आत्मा शान्ति...’ बोलको नयाँ गीत लिएर रोसना दर्शक तथा स्रोता माझ आएकी हुन् । 

गीत अरुको आदरभाव र सम्मान गर्दा व्यक्ति स्वयंलाई आत्मा शान्ति मिल्ने भावमा छ । 

शब्द, संगीत तथा स्वर रोश्ना स्वयंको रहेको गीतको एरेन्जर गोपाल रसाइली हुन् । गीतको भिडियोमा पनि गायिका स्वयं फिचर्ड छिन् । निर्देशक पनि उनी आफैँ हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro