site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबुको ‘फूलबारी’ आजबाट हलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको हो । 

स्टारकास्ट रहेको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । 

Agni Group

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फेमेली ड्रामा हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।

चलचित्रले क्यूएफएक्समा राम्रै शोज पाएको छ । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ । ‘कबड्डी’ फेम्ड निर्देशक गुरुङको चलचित्रले शोज राम्रै पाए पनि बुकिङ भने उत्साहजनक देखिएको छैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC