site stats
बाह्रखरी फोटो
पुल पार गर्न शुल्क !

कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठेपुलबाट साइकल र मोटरसाइकल लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दाले काठको पुलबाट सवारीसाधन आवतजावत गराएबापत  शुल्क तिर्दै आएका छन् ।

काठेपुलनजिकै एक दशकअघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भए पनि पुल निर्माण कार्य अलपत्र परेको छ ।

S.A.U
Agani Group

RP_Kanchanpur-IMG_43871675396593.jpg

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

Global bank

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्